Tuesday, December 11, 2012

बहकिने मनका सम्पूर्ण श्रीङ्गलाहरु सुन्नुहोस्

 












बहकिने मन BAHAKINE MAN
Time : 9.15pm Every Monday
Host :  Mahabir Biswakarma
Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: http://www.cin.org.np
 

नमस्कार, हरेक सोमबारका दिन पैसारण हुने सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 56  एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ ।  बहकिने मनका सम्पूर्ण श्रीङ्गलाहरु सुन्न र डाउनलोड गर्नको लागि चिसापानी नेपाल ब्लग लगइन गर्नुहोला । आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति ।
Listen All Episodes :

 Source : http://chisapaninepal.blogspot.com
Thank you

1 comment:

  1. बागलुङ जिल्लाको सामुदायीक रेडियो गलकोट एफ एम १०२ थोप्लो ४ मेघाहर्ज बाट पनि कार्यक्रम बहकिने मन कार्यक्रम प्रशारण हुने गदर्छ

    ReplyDelete