Tuesday, December 11, 2012

५५ वटा रेडियोहरुबाट 'वहकिने मन'

देशभरका ५५ वटा रेडियोहरुबाट

१)रेडियो जागरण—रुपन्देही
२)रेडियो देवदह—रुपन्देही
३)रेडियो समानता—कपिलवस्तु
४)भ्वाईस एफ.एम.—कपिलवस्तु
५)रेडियो अर्पण —चितवन
६)रेडियो धुर्बतारा—चितवन

७)रेडियो नारायणी—चितवन
८)रेडियो परासी—नवलपरासी
९)रेडियो दाउन्ने—नवलपरासी
१०)रेडियो देवघाट—तनहुँ
११)मेरो साथी एफ.एम.—तनहुँ
१२)दमौली एफ.एम.—तनहुँ
१३)जागरण एफ.एम.—सुर्खेत
१४)रेडियो भेरी—सुर्खेत
१५)रेडियो भेरी—सुर्खेत(हर्रे डाँडा)
१६)बुलबुले एफ.एम.—सुर्खेत
१७)रेडियो सुर्खेत—सुर्खेत
१८)भेरी एफ.एम.—बाँके
१९)रेडियो प्रतिवोध—बाँके
२०)रेडियो कोहलपुर—बाँके
२१)रेडियो त्रियुगा—उदयपुर
२२)रेडियो उदयपुर—उदयपुर
२३)रेडियो अमुर्त एफ.एम.—उदयपुर
२४)रेडियो देउखुरी—दाङ
२५)रेडियो सर्युगंगा—दाङ
२६)प्रकृति एफ.एम.—दाङ
२७)रेडियो हाम्रो पहुँच—दाङ
२८)रेडियो धुर्बतारा—दैलेख
२९)रेडियो पञ्चकोशी—दैलेख
३०)रेडियो कपुरकोट—सल्यान
३१)रेडियो शारदा एफ.एम.—सल्यान
३२)रेडियो माण्डवी—प्युठान
३३)रेडियो प्युठान—प्युठान
३४)रेडियो मनकामना—गोरखा
३५)रेडियो देउराली—अर्घाखाँची
३६)रेडियो अर्घाखाँची—अर्घाखाँची
३७)रेडियो मुस्ताङ—मुस्ताङ
३८)सानीभेरी एफ.एम.—रुकुम
३९)सौगात एफ.एम.—बैतडी
४०)रेडियो हाम्रो पाईला—जाजरकोट
४१)हलेसी एफ.एम.—खोटाङ्ग
४२)रेडियो डोल्पा—डोल्पा
४३)नयाँ नेपाल एफ.एम.—दार्चुला
४४)रमाइलो सामुदायिक रेडियो—ओखलढुङ्गा
४५)रेडियो मुगु—मुगु
४६)नुवाकोट एफ.एम.—नुवाकोट
४७)रेडियो राजमार्ग—धादिङ्ग
४८)रेडियो मकवानपुर—मकवानपुर
४९)रेडियो नारायणी—पर्सा
५०)रेडियो तराई—पर्सा
५१)रेडियो नुनथर—रौतहट
५२)रेडियो गुञ्जन—रौतहट
५३)रेडियो एकता—सर्लाही
५४) हजुरको रेडियो—रामेछाप
५५)खाँदबारी एफ.एम.— संखुवासभा

महावीर विश्वकर्माको साथमा

No comments:

Post a Comment